एमाले पुनगर्ठनको प्रतिवेदन लेख्दै शंकर पोखरेल
onlinekhabar.com · Wed Jul 15 08:37:51 GMT 2026

३१ असार, काठमाडौं । नेकपा एमालेमा चासोका साथ हेरिएको पुनगर्ठन प्रतिवेदन लेख्न महासचिव शंकर पोखरेलले सुरु गरेका छन् ।
गत २५ असारमा बसेको कार्यदलको बैठकले प्रतिवेदन लेख्ने जिम्मा उपाध्यक्ष रामबहादुर थापा बादल र महासचिव पोखरेललाई दिएको थियो । थापा कार्यदलका संयोजक हुन् भने महासचिव पोखरेल सदस्य सचिव छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)