इरानले कुवेतमा हान्यो मिसाइल
nepalviews.com · Wed Jul 15 08:44:51 GMT 2026

काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (IRGC) ले कुवेतस्थित अमेरिकी बेसहरूमा आक्रमण गरेको छ ।
आईआरजीसीले कुवेतमा रहेका मिसाइल र एयर डिफेन्स राडार र मिसाइल प्रक्षेपण प्याडहरू नष्ट गरेको बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)