अमेरिकी आक्रमणमा इरानका सात सैनिक मारिए, ३० भन्दा बढी नागरिकको पनि ज्यान गयो
khabarhub.com · Wed Jul 15 08:47:40 GMT 2026

तेहरान – अमेरिकाले इरानमाथि गरेको पछिल्लो हवाई आक्रमणमा सात इरानी सैनिक मारिएका छन् । त्यस्तै ३० भन्दा बढी नागरिकको मृत्यु भएको इरानी अधिकारीहरूले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)