६ सचिवको सरूवा, को-कहाँ?
setopati.com · Wed Jul 15 08:47:34 GMT 2026

सरकारले एकसाथ ६ जना सचिवको सरूवा गरेको छ।
यही सरूवाको क्रममा तीन महिना अघि मात्रै निर्वाचन आयोगबाट उद्योग मन्त्रालयमा सरूवा भएका कृष्ण राउत पुन: अर्को जिम्मेवारीमा पुगेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)