प्रचण्ड श्रीलंका प्रस्थान
setopati.com · Wed Jul 15 08:46:00 GMT 2026

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंका प्रस्थान गरेका छन्।
कम्युनिस्ट, समाजवादी, प्रगतिशील तथा वामपन्थी शक्तिहरूको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरनेशनल पिपुल्स एसेम्बलीको आयोजनामा श्रीलंकाको कोलम्बोमा जुलाई १६ देखि १८, २०२६ सम्म आयोजना हुने कार्यक्रममा सहभागी हुन प्रचण्ड आज श्रीलंका प्रस्थान गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)