माइतीघरमा गोलभेँडा पोखेर ‘हरियो क्रान्ति’ !
corporatenepal.com · Wed Jul 15 08:49:45 GMT 2026

काठमाडौं । उचित मूल्य नपाएको भन्दै किसानहरूले बुधबार माइतीघर मण्डलाको सडकमा गोलभेँडा पोखेर विरोध प्रदर्शन गरेका छन् ।
उत्पादनको लागतसमेत उठ्न नसकेको गुनासो गर्दै उनीहरूले हरियो क्रान्ति गरेका हुन् । सरकारको ध्यानाकर्षण गराउन यस्तो गर्नुपरेको किसानहरुको तर्क छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)