पर्यटन विस्तारमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
himalpress.com · Wed Jul 15 08:52:26 GMT 2026

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नेपालको पर्यटन प्रवर्द्धनमा द्रुत गतिमा काम सुरु भइसकेकाले होटल व्यवसायीहरूले गर्दै आएको चिन्ता अब अन्त्य हुने बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार होटल संघ नेपाल (हान) का पदाधिकारीहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई राज्यको बलियो साझेदारका रूपमा अघि बढ्न ढाडस दिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)