रास्वपा सांसदको माग : 'मानसिक स्वास्थ्य परिषद्' स्थापना गरियोस्
baahrakhari.com · Wed Jul 15 08:54:00 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद केपी खनालले मानसिक स्वास्थ्य परिषद् स्थापनाको माग गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा उनले मानसिक स्वास्थ्यको विषयमा गहिरो चिन्तन र छलफल गर्ने बेला आएको बताइन् ।
“मेन्टल हेल्थ काउन्सिल स्थापना गरियोस् । जसबाट योग्य र इजातजतप्राप्त दक्ष मनोवैज्ञानिक संलग्न भई कार्य गर्न सकुन । सरकारप्रति जवाफदेही रहँदै मानसिक स्वास्थ्यको प्रभावकारी अनुगमन गरियोस्,” उनले सरकारसँग माग गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)