एमबीबीएस इन्टर्न चिकित्सकहरूले दिए आयोगमा धर्ना
ratopati.com · Wed Jul 15 09:04:59 GMT 2026

काठमाडौँ । नेपालभरका एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकहरूको न्यायोचित माग सम्बोधन गराउन दबाब दिने उद्देश्य स्वरूप पीडित चिकित्सकहरूले आज बुधबार चिकित्सा शिक्षा आयोगमा धर्ना दिएका छन् ।
सरकारद्वारा गठित कार्यदलले इन्टर्न चिकित्सकहरूको स्टाइपेन्ड (निर्वाह भत्ता) मा एकरूपता ल्याउन प्रतिवेदन तयार गरी आवश्यक सिफारिस गरिसकेको भएता पनि निर्णय कार्यान्वयन नभएको भन्दै धर्ना दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)