सुकुम्बासी समस्या, महँगी नियन्त्रणलगायतका विषयमा सरकारको ध्यानाकर्षण
nagariknews.nagariknetwork.com · Wed Jul 15 09:04:25 GMT 2026

प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसदहरूले सुकुम्बासी समस्या, महँगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन्।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गीता गुरुङले सुकुम्बासी समस्याको दीगो व्यवस्थापन, महँगी नियन्त्रण, शिथिल अर्थतन्त्रलाई नयाँ गति दिन तथा जनतामा आशा जगाउने गरी काम गर्न सरकारको ध्यानाकर्षण गराइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)