किसानलाई समयमा नै मल आपूर्ति गर्नुपर्नेमा जोड
khabarhub.com · Wed Jul 15 09:05:00 GMT 2026

काठमाडौं – राष्ट्रियसभाका सांसदले उचित समयमा रासायनिक मल नपाउँदा किसान समस्यामा परेको भन्दै समस्या समाधानका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)