बुटवलमा ६ लाख बढी नक्कली नेपाली नोटसहित ६ जना पक्राउ, कारखाना नै जफत
canadanepal.com · Wed Jul 15 09:08:04 GMT 2026

बुटवल– रुपन्देहीको बुटवल उपमहानगरपालिका–६, नेपालगन्ज रोडस्थित एक पसलबाट प्रहरीले ठूलो परिमाणमा नक्कली नेपाली नोट तथा नोट छाप्न प्रयोग हुने आधुनिक उपकरण र केमिकलसहित ६ जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)