हनिमुन पिरियड सकियो, संसदले पनि समीक्षा गर्ने बेला भयो- आचार्य
setopati.com · Wed Jul 15 09:06:00 GMT 2026

रास्वपा सांसद विपिनकुमार आचार्यले संसदले पनि आफ्नो समीक्षा गर्ने बेला आएको बताएका छन्।
आजको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारको सय दिन पुगेपछि 'हनिमुन पिरियड' सकिने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)