जलविद्युत् र नवीकरणीय ऊर्जामा लगानी बढाउन ‘ग्रीन बण्ड’ र एक्सचेन्ज ट्रेडेड फण्ड ल्याइने
kendrabindu.com · Wed Jul 15 09:21:42 GMT 2026

काठमाडौं । सरकारले नवीकरणीय ऊर्जा तथा जलविद्युत् आयोजनामा दीर्घकालीन लगानी परिचालन गर्न पूँजी बजारमार्फत नयाँ वित्तीय साधनहरू विकास गर्ने नीति अघि सारेको छ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को पुँजी बजार नीति तथा कार्यक्रमअनुसार जलविद्युत् तथा नवीकरणीय ऊर्जा क्षेत्रमा आवश्यक लगानी जुटाउन ‘ग्रीन बण्ड’ (हरित ऋणपत्र) लगायत वातावरणमैत्री वित्तीय साधनहरूको विकास गरिने उल्लेख गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)