राजनीतिसँगै कृषिमा सक्रिय पाल्पाका नेता
halokhabar.com · Wed Jul 15 09:16:00 GMT 2026

×
पाल्पा, ३१ असार । पाल्पाका केही राजनीतिक नेताले बाँझो जमिन भाडामा लिएर व्यावसायिक खेती सुरु गरेपछि उत्पादनसँगै कृषिप्रति सकारात्मक सन्देश प्रवाह भएको छ । उनीहरूले मुलुकको आर्थिक रूपान्तरण उत्पादन र कृषि विकासबाट मात्रै सम्भव हुने निष्कर्षसहित खेतीमा सक्रियता बढाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (halokhabar.com)