नेप्सेमा १४ अंकको सुधार, १९५ कम्पनीको मूल्य बढ्दा ४ अर्ब नाघ्यो कारोबार
ajakoartha.com · Wed Jul 15 09:24:00 GMT 2026

काठमाडौं- सेयरबजार १४ अंकले बढेको छ। नेप्से उक्त अंकले बढेर २५९०.२९ विन्दुमा पुगेको हो। बुधबार ४ अर्ब १६ करोडको कारोबार भएको छ। ८४ लाख बढी कित्ता बिक्रीमा यो परिमाणमा कारोबार भएको हो।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार १९५ वटा सेयरको मूल्य बढ्दा ६० वटाको घटेको र १९ वटाको स्थिर छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)