सरकार सस्तो लोकप्रियतामा अल्झिँदा मुलुक बर्बादितर्फ जाँदैछ– सांसद शाही
setopati.com · Wed Jul 15 09:25:07 GMT 2026

प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले सरकार सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिमा मात्र केन्द्रित हुँदा मुलुक विकासको सट्टा बर्बादीको दिशामा गइरहेको टिप्पणी गरेका छन्।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहीले जनताको मुख्य चाहना विकास र सुशासन रहेको तर अहिले सरकार त्यो मुद्दाभन्दा लोकप्रियता र प्रचारमुखी गतिविधिमा बढी केन्द्रित भएको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)