एसियाली संवादमा सहभागी हुन प्रचण्ड श्रीलंका प्रस्थान
shilapatra.com · Wed Jul 15 09:15:00 GMT 2026

पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज श्रीलंका प्रस्थान गरेका छन् ।
प्रचण्डसँगै नेपाली प्रतिनिधिमण्डलमा पार्टीका नेताहरू बलराम बाँस्कोटा, बलदेव चौधरी, दामा शर्मा, माधव पन्त र गंगा दाहाल सहभागी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)