दोहोरो अंकले बढ्यो शेयर बजार, चार अर्ब बढीको कारोबार
corporatenepal.com · Wed Jul 15 09:26:59 GMT 2026

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । कारोबार रकम ४ अर्ब नाघेको छ । तर हिजोको तुलनामा नेप्से बढे पनि कारोबार भने घटेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १४ अंकले बढेको हो । ०.५४ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २५९०.२९ अंकमा उक्लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)