‘प्रि-आईपीओका अवैध क्रियाकलाप नियन्त्रण गर्न शून्य सहनशीलताको नीति लिएका छौँ’
khabarhub.com · Wed Jul 15 09:30:15 GMT 2026

काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्टले प्रि–आईपीओ नाममा हुने अवैध क्रियाकलापलाई नियन्त्रण गर्न शून्य सहनशीलताको नीति लिइने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)