पूँजी बजार सुधारको रोडम्यापले बढायो लगानीकर्ताको मनोबल, कारोबारमा अझै उत्साह फर्किन बाँकी
aarthiknews.com

काठमाडौं । पूँजी बजार सुधारका लागि सरकारले नीतिगत पहल तीव्र बनाएको संकेतसँगै बुधबार सेयर बजारमा सकारात्मक माहोल देखिएको छ। सेबोनको सुधार रोडम्याप, सर्ट सेलिङलगायत नयाँ वित्तीय उपकरण कार्यान्वयनको तयारी तथा अर्थ समितिको सक्रियताले लगानीकर्तामा आशा जगाउँदा बिक्री चाप घटेको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पूँजी बजार सुधारका लागि दीर्घकालीन रोडम्याप सार्वजनिक गर्नुका साथै प्रतिनिधिसभाको अर्थ समितिले पनि बजार सुधारका विषयमा १० दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएपछि लगानीकर्तामा केही सकारात्मक मनोविज्ञान देखिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)