पर्यटन बोर्डले थाल्यो एलजीबीटीआईक्यू प्लस समुदायलाई वेलनेस थेरापी तालिम
onlinekhabar.com · Wed Jul 15 09:33:21 GMT 2026

३१ असार, काठमाडौं । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) नेपालको संयुक्त पहलमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) सहयोग तथा ब्लु डाइमन्ड सोसाइटी (बीडीएस) को समन्वयमा एलजीबीटीआईक्यू प्लस समुदायका सदस्यका लागि २८ दिने वेलनेस थेरापी (स्पा) तालिम काठमाडौंमा सुरु भएको छ ।
समावेशी पर्यटन विकास, सिपमूलक रोजगारी प्रवर्द्धन तथा ‘नेपाल वेलनेस वर्ष–२०२७’ को राष्ट्रिय अभियानमा टेवा पुर्याउने उद्देश्यले सञ्चालन गरिएको तालिममा नौ जना सहभागी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)