नागरिकका समस्या समाधानमा सरकार असफल- नेकपा
setopati.com · Wed Jul 15 09:37:44 GMT 2026

राष्ट्रिय सभामा नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले सरकार नागरिकका समस्या समाधानमा असफल भएको आरोप बताए।
बुधवारको राष्ट्रिय सभा बैठकमा बोल्दै नेता सुवेदीले सञ्चारगृहमाथिको अवरोध, नागरिकको आत्मदाह र सुकुम्वासी समस्या समाधानमा सरकार असफल भएको आरोप लगाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)