बजेट विवाद चर्किएपछि सुदूरपश्चिममा एमालेका चार मन्त्री बर्खास्त
kalakarmi.com · Wed Jul 15 09:45:30 GMT 2026

धनगढी- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका सबै चार जना मन्त्रीहरूलाई बर्खास्त गरेका छन् ।
यसअघि मुख्यमन्त्री शाहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एमालेका मन्त्रीहरूलाई सामूहिक रूपमा बोलाएर बजेटबारे पार्टीको आधिकारिक धारणा मागेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)