इलाम चुलाचुली गाउँपालिकाका इन्जिनियर दमकको खाजाघरबाट ६ लाख घुससहित पक्राउ
nepalpress.com · Wed Jul 15 09:46:35 GMT 2026

काठमाडौं । इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर (छैटौँ तह) डिल्लीराज खड्का ६ लाख रूपैयाँ घुससहित पक्राउ परेका छन् ।
अख्तियारको इटहरीस्थित कार्यालय र टंगालको संयुक्त टोलीले खड्कालाई केही बेरअघि नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)