कर्णालीका चार मन्त्रीको राजीनामा स्वीकृत
shilapatra.com · Wed Jul 15 09:49:40 GMT 2026

कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसबाट सहभागी चार मन्त्रीको राजीनामा स्वीकृत भएको छ ।
बुधबार नेकपा एमालेका नेता यामलाल कँडेल नेतृत्वको सरकारमा कांग्रेसबाट सहभागी सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, आर्थिक मामिला तथा योजनामन्त्री राजिवविक्रम शाह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी, जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढाले बुधबार पदबाट राजीनामा दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)