प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
ratopati.com · Wed Jul 15 09:56:03 GMT 2026

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा), नेपालका सांसद महन्थ ठाकुरले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीप्रति आपत्ति जनाएका छन्।
बुधवार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद ठाकुरले शाह नेतृत्वको प्रशासनलाई ‘अकार्यकुशल’ को संज्ञा दिँदै उनलाई ‘नेपाली हिटलर’ को रूपमा टिप्पणी गरेका हुन्। सरकारले जनतालाई दिएका कुनै पनि आश्वासन पूरा नगरेको दाबी समेत उनले गरे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)