ग्यासको कालोबजारी नियन्त्रण गर्न सरकारलाई निर्देशन
himalpress.com · Wed Jul 15 09:52:20 GMT 2026

काठमाडौँ- संसदीय समितिले एलपी ग्यासमा हुने कालोबजारी, कृत्रिम अभावलगायतका समस्या नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ।
सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिले ग्यासमा हुने कालोबजारी र कृत्रिम अभाव रोक्दै सहज आपूर्तिको व्यवस्था मिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)