केरुङमा कुहिन थाल्यो २५ करोड मूल्यको सय कन्टेनर फलफूल
ekantipur.com · Wed Sep 02 17:11:10 GMT 2026

केरुङमा कुहिन थाल्यो २५ करोड मूल्यको सय कन्टेनर फलफूल
केरुङमा मात्र ४० कन्टेनर स्याउ, आँप, सुन्तला, किवी, ड्रागन फुट, लसुन, अदुवा तथा मसलाजन्य वस्तु बेवारिस अवस्थामा रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)