मध्यपूर्वको सुरक्षा स्वरूप परिवर्तन गर्न सीको प्रस्ताव
baahrakhari.com · Wed Sep 02 17:14:11 GMT 2026

काठमाडौं । मध्यपूर्वमा बाह्य हस्तक्षेप रोक्न सुरक्षा स्वरूप परिवर्तनको आवश्यक रहेको बताएका छन् । इजिप्ट भ्रमणका क्रममा बुधबार सीले यस्तो बताएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले उल्लेख गरेका छन् ।
इरान र अमेरिकाबीच युद्ध चलिरहेको बेला सीले इजिप्ट पुगेर यस्तो धारणा व्यक्त गरेका हुन् । बुधबार इजिप्टका समकक्षी अब्देल फत्ताह अल-सीसीसँग सीले भेट गरेका थिए । उनी एक दशकपछि पहिलोपटक इजिप्ट पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)