सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्री बर्खास्त
himalpress.com · Wed Jul 15 10:04:03 GMT 2026

काठमाडौँ- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट सरकारमा प्रतिनिधित्व गरेका तीन मन्त्री र एक राज्यमन्त्रीलाई पदमुक्त गरेका छन्।
मुख्यमन्त्री शाहले सरकारमा रहेर आर्थिक वर्ष २०८३/८४ को बजेटमा एमालेले असहयोग गरेको भन्दै बुधबार उक्त दलबाट सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरूलाई पदमुक्त गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)