मुम्बईले कोलकातालाई हरायो
newsofnepal.com · Mon Mar 31 18:05:53 GMT 2025
नयाँ दिल्ली, (एजेन्सी)
मुम्बई इण्डियन्सले यस सिजनको इन्डियन प्रिमियर लिगमा पहिलो जित हासिल गरेको छ । सोमबार घरेलु मैदानमा भएको खेलमा पाहुना टोली कोलकाता नाइट राइडर्सलाई १ सय १६ रनमा समेटेर मुम्बईले ८ विकेटको जित निकालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)