६ लाख घुस लिने इन्जिनियर डिल्लीराज अख्तियारको नियन्त्रणमा
nagariknews.nagariknetwork.com · Wed Jul 15 10:07:16 GMT 2026

इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रमा लिएको छ ।
इन्जिनियर खड्काले पुलको रिडिजाइन स्वीकृत गराइदिएको तथा ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने प्रयोजनका लागि दु:ख दिएको तथा रिसवत मागेको सूचनाका आधारमा अख्तियारलेको टलीले उनलाई नियन्त्रणमा लिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)