भुटानी शरणार्थी प्रकरण: टेकनाथ रिजाल जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत जाने !
arthasarokar.com · Wed Jul 15 10:07:16 GMT 2026
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतले सुनाएको फैसला विरुद्ध उच्च अदालतमा पुनरावेदन गरिने भुटानी शरणार्थी नेता टेकनाथ रिजालका कानुनी सल्लाहकारले बताएका छन् । अधिवक्ता राजकुमार सुवालले जिल्ला अदालतको फैसलामा चित्त नबुझेको भन्दै न्यायका लागि माथिल्लो तहको अदालत जाने स्पष्ट पारेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)