इरानले कुवेतमा हान्यो मिसाइल
barnanmedia.com · Wed Jul 15 09:56:59 GMT 2026

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले बुधबार कुवेतमा रहेका अमेरिकी अड्डामा आक्रमण गरेको छ।
आईआरजीसीले कुवेतमा रहेका क्षेप्यास्त्र तथा हवाई रक्षा राडार र क्षेप्यास्त्र प्रक्षेपण प्याड नष्ट गरिएको दाबी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)