राष्ट्रिय सभाको अर्को बैठक साउन १५ गते बस्ने
nagariknews.nagariknetwork.com · Wed Jul 15 10:11:11 GMT 2026

राष्ट्रिय सभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने भएको छ। सभाको बुधबारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त जानकारी गराए।
त्यसअघि बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले महान्यायाधिवक्ता कार्यालयको आव २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरेकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)