नवलपरासीमा सवारीको ठक्करदिँदा युवकको मृत्यु
nepalnews.com · Thu Jul 02 03:48:32 GMT 2026

नवलपरासी। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–८ खरकट्टा जङ्गलस्थित पूर्व–पश्चिम राजमार्गमा अज्ञात सवारीसाधनको ठक्करबाट एक युवकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार गए राति नम्बर नखुलेको सवारीसाधनले हुप्सेकोट गाउँपालिका–५ निवासी वर्ष २३ का तिलबहादुर राना मगरलाई ठक्कर दिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)