अग्रज पत्रकार पराजुलीको निधन
setopati.com · Thu Jul 02 03:49:15 GMT 2026

पोखराका अग्रज पत्रकार केशवराज पराजुलीको ९२ वर्षको उमेरमा निधन भएको छ।
पोखरा महानगरपालिका–३ नदीपुरस्थित निवासमा गएराति निधन भएका पराजुलीको आज सेती नदी किनार तुलसीघाटमा अन्त्येष्टि गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)