सरकारले प्रतिबद्धता पूरा नगरे सडक आन्दोलनमा उत्रिने उपेन्द्र यादवको चेतावनी
barnanmedia.com · Fri Jun 26 07:25:15 GMT 2026

जनकपुरधाम — जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले सार्वजनिक गरेका प्रतिबद्धता कार्यान्वयन नगरे आफ्नो पार्टी सडक आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
मंगलबार जनकपुरधाममा आयोजित पार्टीको अगुवा कार्यकर्ता भेला, अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै यादवले प्रधानमन्त्री बालेन्द्र साह (बालेन) ले चुनावअघि तथा जनकपुर भ्रमणका क्रममा गरेका प्रतिबद्धताहरू कार्यान्वयन हुनुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)