नवप्रवर्तन मन्त्रीमा महावीर पुनको नियुक्तिलाई एनआरएन अभियन्ता र वैज्ञानिकहरूले गरे स्वागत
deshsanchar.com · Wed Jun 10 15:45:41 GMT 2026

काठमाडौँ – विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनको नियुक्तिलाई गैरआवासीय नेपाली (एनआरएन) अभियन्ता, वैज्ञानिक तथा विज्ञहरूले स्वागत गरेका छन्। उनीहरूले डा. पुनको नेतृत्वले नेपालमा विज्ञान, अनुसन्धान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)