बाँकेका दुई निजी अस्पतालद्वारा भोटेकोशी बाढीपीडितका लागि २५–२५ लाख रुपियाँ सहयोग
ekantipur.com · Wed Sep 02 17:22:00 GMT 2026

बाँकेका दुई निजी अस्पतालद्वारा भोटेकोशी बाढीपीडितका लागि २५–२५ लाख रुपियाँ सहयोग
नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइसेन्स प्रालि, अस्पताल नेपालगन्ज र नेपालगन्ज मेडिकल कलेज कोहलपुर शिक्षण अस्पतालले बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि उक्त रकम सहयोग गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)