२० भन्दा बढी मुलुकमा रहेका किशोरकिशोरीले साटे कोरोना कहरको अनुभव
nepallive.com · Fri Sep 18 17:27:00 UTC 2020
काठमाडौं- विश्वभर महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) का कारण घरमै बसिरहेका किशोरकिशोरीहरुले आफ्ना अनुभव साटासाट गरेका छन्।
गैरआवासीय नेपाली संघअन्तर्गत अन्तर्राष्ट्रिय समन्वय परिषद्को स्वास्थ्य समितिको दोस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनका अवसरमा शुक्रबार आयोजित भर्चुअल कार्यक्रममार्फत उनीहरुले आफ्ना अनुभव साटासाट गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)