कोरोना संक्रमितकी श्रीमतीको पीडाः भेटेर कस्तो छ भन्न पनि पाइन
nepalkhabar.com · Mon Apr 06 18:24:06 UTC 2020
घर नजिकैका मानिसले आफ्ना श्रीमानलाई कोरोना भाइरस (कोभिद १९) संक्रमण भएको सुनाएपछि सीता सुनारलाई एक्कासी आफूले टेकेको धर्ति नै भासिए जस्तो भयो।
गोडा फलत्तै गले। केहि बोल्न पनि सकिनन्। बेहोस् भइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)