दक्षिण कोरियामा मृत फेला परेका धर्मराजका परिवारले पाए २३ लाख
onlinekhabar.com · Thu Jul 02 04:29:43 GMT 2026

१८ असार, खोटाङ । वैदेशिक रोजगारीका सिलसिलामा आफन्त गुमाएका खोटाङका एक परिवारले २३ लाख पाएका छन् । दक्षिण कोरियामा ज्यान गुमाएका खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीका धर्मराज तामाङको परिवारले आर्थिक सहायता तथा विमावापत २३ लाख पाएका हुन् ।
मृतक परिवारले वैदेशिक रोजगार बोर्डबाट आर्थिक सहायतावापत १० लाख र बीमावापत १३ लाख पाएको खोटेहाङ गाउँपालिका अन्तरगत आप्रवासी स्रोत उपकेन्द्रका पराशर्मकर्ता युवराज कालिकोटेले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)