गुजरातमा ५.५ रेक्टर स्केलको भूकम्प
reportersnepal.com · Sun Jun 14 17:03:19 UTC 2020
एजेन्सी ३२ जेठ । भारतको गुजरात राज्यमा ५.५ रेक्टर स्केलको भुकम्प गएको छ । आइतबार साँझ गुजरातको कच्छ जील्लाको भुज क्षेत्र नजिक ५.५ रेक्टर स्केलको भुकम्प गएको हो । सिस्मलोजी राष्ट्रिय क्न्द्रले भुकम्पको केन्द्रबिन्दु राजकोट रहेको जनाएको छ ।
बेलुकी करिब ८.१३ पी एममा गएको केन्द्रले जानकारी गराएको छ । कुनै मानवीय क्षती नपुगेको क्न्द्रले स्पष्ट पारेको छ । केही मिनेट नबित्दै २.९ रेकटर स्केलको भुकम्प जम्मुमा समेत गएको जनाइएकोछ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)