जहाजको ढोका खोले लगत्तै अचानक झर्न थाले मानिस, भए गिरफ्तार !
lokpath.com · Sat Dec 26 17:02:49 UTC 2020
काठमाडौं । अमेरिकामा रन वेमा गुडिरहेको फ्लाइटको ढोका अचानक खोलेपछि बाहिर निस्किएका दुई जना पक्राउ परेका छन् ।
डेल्टा एयरलाइन्सका प्रवक्ताले भने, विमान जब उडान भर्नका लागि रनवेमा गुडिरहेको थियो, तब इमर्जेन्सी ढोका खोलियो । स्लाइडर एक्टिभेट गरेर दुई जना बाहिरि निस्किए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)