विरुवा रोपेर मनाए डा महतले आफ्नो जन्मदिन
hamrakura.com · Thu Nov 05 17:50:00 UTC 2020
जन्मदिनमा विरुवा रोप्दै डा प्रकाशशरण महत
काठमाडौ । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले विरुवा रोपेर आफ्नो जन्मदिन मनाएका छन् । डा महतले आफ्नै घर कम्पाउण्डमा विरुवा रोपेर जन्मदिन मनाएका हुन् । उनले सबैले आफ्नो जन्मदिनमा विरुवा रोपेर मनाउन सके वातावरण र मानव स्वास्थ्यमा धेरै सकारात्मक प्रभाव पर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)