मलेसियाका पूर्वप्रधानमन्त्री नजिवलाई १२ वर्षका लागि जेल सजाय
ratopati.com
एजेन्सी । मलेसियाका पूर्व प्रधानमन्त्री नजिव रजाक अरबौ डलरको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । सो मुद्दामा दोषी ठहर भएलगत्तै उनलाई १२ वर्षका लागि जेल सजाय सुनाइएको छ ।
पूर्वप्रधानमन्त्री रजाकलाई वन एमडीबी नामको सरकारी फन्ड दुरुपयोग गरेको आरोपमा दोषी ठहर गरिएको हो । उनीमाथि सरकारी कोषबाट एक अर्ब डलर आफ्नो खातामा सारिएको आरोप लागेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)