भेनेजुएला भूकम्प : ७ तले भवनको भग्नावशेषमा पुरिएका एक सुरक्षा गार्ड जीवित भेटिए
kathmandupati.com · Thu Jul 02 04:45:05 GMT 2026

काठमाण्डु – भेनेजुएलामा गएको विनाशकारी जुम्ल्याहा भूकम्पको एक सातापछि पनि ७ तले भवनको भग्नावशेषमुनि जीवित रहेका ४३ वर्षीय सुरक्षा गार्ड हर्नान गिलको उद्धार कार्य अन्तिम चरणमा पुगेको छ ।
७ देशका सयौँ उद्धारकर्मीले लगातार तीन दिनदेखि चौबीसै घण्टा सञ्चालन गरेको अभियानपछि बुधबार साँझसम्म उनीहरू गिलको अवस्थिति रहेको स्थानबाट करिब एक मिटरको दूरीमा पुगेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)