आयतोल्लाह अली खामेनीको रगतको बदला लिने इरानको घोषणा
annapurnapost.com · Thu Jul 02 04:37:06 GMT 2026

तेहरान : इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदले इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको रगतको बदला लिने घोषणा गरेको छ।
बीबीसी फारसी सेवाका अनुसार, इरानी सञ्चारमाध्यमहरूले सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका सचिव मोहम्मद बाकर जोलकाद्रद्वारा हस्ताक्षरित विज्ञप्ति प्रकाशित गरेका छन्। उक्त विज्ञप्तिमा आयतोल्लाह अली खामेनीका हत्याराहरूसँग उनको रगतको बदला निश्चित रूपमा लिइने उल्लेख गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)